आजको तस्बिर !
कविराज खत्री भन्नु हुन्छ
नारायणि यातायात को सुमो राम भरोसा मा चलिरहेको रैछ म अाज काठमाण्डौ हेटोडा ६ न सिटमा यात्र गरे गाडि कुनै पनि पाट नहलनि छैन उकालो मा तान्नै गारो अोरालोमा रोक्नै कठिन यस्तो जोखिम बाटो मा यति पुराना गाडि चलायर भय पनि जनता लाई सुविदा दिरहेकोमा यति ठूलो संस्था नारायणि यातायात ब्यवसायक संगठन लाई विशेष धन्यवाद