Header Ads


द फेसन क्याफे होटल सञ्चालन

हेटौंडा, /हेटौंडा–४ भुटनदेवी बिद्यालय अगाडि मंगलबारबाट द फेसन क्याफे होटल संचालनमा आएको छ । होटलको हेटौंडामा रहेको मामाघर नेपालका बालकहरुले संयुक्त रुपमा उद्घाटन गरेका
हुन् । 
सडक बालकहरुबाट होटल उद्घाटन गरिनुले भोलिका दिनमा सडक बालकहरु पनि यही पेशामा लाग्नका लागि प्रेरणा प्रदान होस् भन्ने उद्देश्य रहेको मामाघर नेपाल मकवानपुरका अनिल अधिकारीले जानकारी दिए ।  
करिब आठ लाखको लगानीमा होटल संचालन गरिएको क्याफेका संचालक जीवन लामाले जानकारी दिए ।
Powered by Blogger.