यामाहाको ५ ग्राम सुन रमेशलाई
हेटौंडा, २३ चैत/ यामाहा मोटरसाइकलले नयाँ वर्ष २०७६ को अवसरमा ल्याएको ‘सुनौलो २०७६’ लक्की ड्र आईतबार खोलिएको छ । आइतबार भएको साप्ताहिक लक्की ड्र मार्फत हेटौंडा १ चौकिटोल निवासी रमेश सिल्वाललाई लाई ५ ग्राम सुन परेको
छ । सिल्वालले चैत १५ गते यामाहा मोटरसाइकलको मकवानपुरका लागि आधिकारीक विक्रेता राज मोर्टबाट एफजेटएसएफआइ मोटरसाइकल खरिद गरेका थिए ।
यामाहा मोटरसाईकल खरिद गर्ने ३३ जनामध्येबाट सिलवाल भाग्यशाली बनेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानले लक्की ड्रमा भाग्यशाली कुपन निकालेका थिए । लक्की ड्रबाट यस अघि हेटाँैडा ११ निवासी प्रवोध विडारी विजयी भएका थिए । सुनौलो २०७६ अफर अन्तरगत बैशाख महिनाभर यामाहाको कुनैपनि मोटरसाईकल खरिद गर्नेले ५ ग्राम सुन पाउने राज मोटर्स हेटौंडाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । यामाहाले देशभरका ७७ वटै विक्री केन्द्रमा लक्की ड्र गरी भाग्यशाली ग्राहकलाई ५ ग्राम सुन उपहार प्रदान गर्नेछ । बैशाख महिना सम्म प्रत्येक हप्ता लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ ।