यति पोलिकेमका मजदुर घाइते
हेटौँडा,१२फागुन/हेटौंडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत एकजना मजदुरको मेसिनले हात च्यापेर घाइते भएका छन् ।
बुधबार दिउ“सो वास मेसिनमा काम गर्ने क्रममा मेसिनले च्यापेर भारत घर भएका करिब ३३ बर्षीय पवन सिंह घाइते भएका हुन् । उद्योगमा कार्यरत मजदुरले दिएको जानकारी अनुसार सिंहको तीनओटा औंलामा गहिरो चोट लागेको छ । घाइते सिंहको उपचारको लागि कम्पनीले
गम्भिरता नदेखाएको मजदुर नेताको भनाई छ ।
टेड युनियन का“ग्रेस इकाई अध्यक्ष सरोज कार्कीले घाइतेको उपचारमा वेवास्ता गर्दै कम्पनीका एच.आर. डिपार्टमेन्ट प्रमुख प्रदीपकेशर लामिछानेले मदिरा सेवन गरी मजदुरलाई नानाभाती गाली गरेको
आरोप लगाए । कम्पनीले घाइतेको उपचार गर्न रक्सौल लैजाने बहाना बनाउ“दै घाइते मजदुर भारतीय भएका कारण उनलाई त्यत्तिकै घर पठाउने योजना बनाएको मजदुरहरुको भनाई छ । ‘एउटा मजदुर घाइते हु“दा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौ“’, मजदुर नेता कार्कीले भने, ‘काम गर्ने क्रममा घाइते भएका मजदुरको
उपचार त हुनुप¥यो नि ।’
करिब दुई बर्ष अगाडी पनि मेसिनमा काम गर्ने क्रममा श्यामसिंह दनुवार नाम गरेका मजदुर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको जानकारीमा आएको छ । ‘दुई बर्ष अगाडी पनि यस्तै घटना भयो । हामी काम गर्न समेत त्रसित भएका छौ“’, कम्पनीमै कार्यरत अर्का एक मजदुरले थपे, ‘यस्ता घटना पटक पटक हु“दा पनि कम्पनीका हाकिम कसैलाई मतलव छैन ।’
करिब दुईसय मजदुर कार्यरत यति पोलिकेममा १० जना कम्पनीको कर्मचारी छन् भने बा“की ‘कन्ट्याक्ट’ का
कर्मचारी कार्यरत रहेका छन् । कम्पनीले कार्पेट र रेग्जीन (नक्कली छाला) उत्पादन गर्ने गर्दछ ।