Header Ads


वर्षा संगै अघोरमा खतरा बढ्दैःवर्षा संगै अघोरमा खतरा बढ्दैः ७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मकवानपुरको नामटार गाविस अघोर बजार नजिकैको सडकमा खसेको ढुङगा अहिले सम्म पनि जस्ताको त्यस्तै छ । भुकम्पको धक्का कारणले ढुङ्गा सडकमा आईपुग्दा स्थानिय तथा प्रहरीको सक्रियतामा थोरै पञ्छाईएको  थियो । सडकको आधा भाग ढुङ्गालेनै ढाकेपछि अहिले यातायातमा समस्या देखिएको छ ।  वर्षाको समयमा बाढी पहिरोको खतरा बढ्ने भएकोले अहिले यस स्थानमा पनि पहिरोको खतारा बढ्दै गईरहेको छ । तस्विर ः जनक लामा÷प्रदेशदैनिक 

Powered by Blogger.