Header Ads


सडक नाटक प्रस्तुत

थाहानगर, २० जेष्ठ/थाहानगरमा रहेको जनकल्याण उच्च माविमा मानव बेचविखन विरुद्ध सडक नाटक प्रस्तुत गरेको थियो। 
माईती नेपाल मानव बेचविखब ग्रृह हेटौडा मकवानपुरको आयोजनामा सडक नाटक गरिएको हो । वर्तमान समयमा मानव बेचविखनबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने कुरालाई नाटकबाट देखाइएको थियो ।  कार्यक्रमको उद्घाटनमा जनकल्याण उच्च माविका प्राचार्य सानोभाई कार्कीले गरेका थिए भने कार्यक्रममा संयोजक माया  लामा, फिल्ड सुपरभाईजर मन लामा र रिता ढु·ेल, लगायतको आतिथ्यता रहेको थियो । 
Powered by Blogger.