२९ जनाले गरे रक्तदान
हेटौंडा, ४ असोज/रगतको अभाव बढिरहेको भन्दै नेपाल मानव धर्म सेवा समिति मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मङ्गलबार भएको रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । ४ महिला सहित २९ जनाले रक्तदान गरेका हुन् । रक्तदान जीवन दान, आत्मा ज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान भन्ने
नाराका साथ भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका शिवराम थापाको अध्यक्षता तथा श्री महात्मा सज्जन वाइजीको प्रमुख अतिथ्यता रहेको थियो । श्री सत्गुरु सतपालजी महाराजको जन्मोत्सवको अवसर पारेर रक्तदानको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति जनाएको छ ।