वंशगोपालमा छात्रबृत्ति वितरण
हेटौंडा, २० भदौ/हेटौँडा–६ मा रहेको वंशगोपाल उच्च माध्यमिक विद्यालयमा छात्रबृत्ति वितरण गरिएको
छ । सोमबार एक कार्यक्रमका बीच दलित २७, अपाङ्ग ९, कक्षा १ देखि ८ सम्मका छात्राहरु १ सय ३ तथा राई, पहरी, माझी, प्रजा गरी १७ र कक्षा १ देखि १२ सम्मका सीमान्तकृत तथा लोपोन्मुख ८७ जना गरी दुई सय ४३ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको हो । छात्रबृत्ति बापत एकलाख ७६ हजार ८ सय रुपियाँ वितरण गरिएको थियो । अगुवा स्रोत केन्द्र हेटौँडाका स्रोत व्यक्ति किरण आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले छात्रबृत्तिका बिषयमा जानकारी गराएका थिए ।