महोत्सवपछिको शुन्यताः सुमन भोम्जन स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवपछि खाली भएको हेटौंडाको भुटनदेवी पार्क । करिब १० लाख लगानीमा झाडी फाँडेर निर्माण गरिएको यो पार्क महोत्सवपछि बेवारिसे हुने हो कि भन्नेमा सबैले चिन्ता व्यक्त गरेका छन् । तस्विर ःप्रदेश दैनिक
|