Header Ads


अब जाडो मै छ मज्जा

हेटौंडा, २६ मंसिर/जाडो मौसमलाई मध्यनजर गरी सिजी कम्पनीले ‘अब जाडो मै छ मज्जा’ स्किम अफर लेराएको छ ।
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले आफ्नै पूरानै नारा ‘अब जाडो मै छ मज्जा’ का साथ नेपाली बजारमा विभिन्न नयाँ मोडल र डिजाइनका घरासयी सामाग्रीहरु ल्याएको कम्पनीले जनाएको छ । जाडो मौसमको निम्ति घरकोकोठा होस् या अफिसको कोठा न्यानो बनाउँनको लागी विभिन्न मोडलका रुम हिटर, फ्यान हिटर, ह्लोन हिटरहरु प्रयोगमा ल्याएको हो ।
त्यसैगरी पानी तताउनको लागि ग्यास गेसर, हट पट, इलेक्ट्रिक किटल, वाटर डिसपेन्सर जस्ता सामाग्रीहरु रहेको छन् ।
उक्त सामाग्रीको प्रयोगले गर्दा जाडोलाई न्यानो बनाउने सिजि ब्राण्डको घरायसी सामाग्रीहरु भएपछि जाडोमा मज्जा आउने कम्पनीले जानकारी दिए । । 
Powered by Blogger.