अभिमुखीकरण कार्यक्रम सम्पन्न
हेटौंडा, २३ मंसिर/क्याक परियोजना अन्गर्त विद्यालय शान्ति क्षेत्र
(एसजेटओपी) विषयमा सरोकारवालाहरुसँग विहीबार अभिमुखीकरण कार्यक्रम सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
क्याक परियोजनाको सम्बन्धमा जिल्ला बाल कल्याण समितिको परियोजना तथा सूचना व्यवस्थापन अधिकृत रवि हमालले जिल्लामा हाल सञ्चालनमा रहेको परियोजनाको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा विद्यालय शान्ति क्षेत्र, बालअधिकार तथा बाल श्रमका विषयमा शिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक तथा एसजोपका अध्यक्ष झमेन्द्र ज्ञवालीले सहजीकरण गरेको थियो ।
विद्यालयका प्राचार्य मोहनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संगठनका सदस्यहरु, बाल क्लबका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।