हेटौंडा/हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा
मणिराज गौतम नियुक्त भएका छन् ।
२०५८ सालदेखि पत्रकारितामा क्रियाशिल गौतमलाई बिहिबारदेखि थाहा सञ्चार हेटौंडाको सञ्चालक समितिले स्टेशन म्यानेजरमा नियुक्त गरेको सञ्चालक अरुणराज सुमार्गीले बताए ।