आचार्यले छोडिन नयाँ शक्ति
हेटौंडा, १९ बैशाख/पछिल्ला दिनहरुमा मकवानपुरमा नया“ शक्ति नेपाल पार्टी छोड्नेहरुमा बृद्धि भैरहेका छन् ।
प्राय: दिनहुँजसो नेताहरुले नयाँ शक्ति छोडिरहेका
छन् । यस्तैमा पार्टीको जिल्ला परिषद सदस्य निमटोल्मा आचार्यले पनि पार्टी छोडेको घोषणा गरेकी छिन् । मङ्गलबार विज्ञप्ति जारी गर्दै उनले नया“ शक्ति पार्टी नेपालको साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । पार्टीमा रहँदा आफ्नो नेतृत्वमा भएको कामको लागि आभार व्यक्त गर्दै उनले जनजागरण नेपाल पार्टीमा प्रवेश गरेको जानकारी दिएकी छिन् ।