Header Ads


हेटौंडेली चेली अन्तराष्ट्रिय प्रतिस्पर्धामा


 https://www.faces2hearts.eu/blog/application/inspiration-from-diversity/
हेटौंडा, ९ कात्तिक/युरोपीयन युनियनद्वारा सञ्चालित  ‘फेस टु हार्टस’ अन्तर्राष्ट्रिय अनलाईन पत्रकारिता लेखन प्रतिस्पर्धामा हेटौंडाकी चेली पूनम घिमिरे छनौट भएकी छिन ।
एसिया, यूरोप र अफ्रिका समेत ३ महादेशका सहभागी प्रतिस्पर्धामा हेटांैडा निवासी पूनम घिमिरे छनौट भएकी हुन । पूनम घिमिरेलाई बिजयी गराउन फेसबुक मार्फत भोट गर्न सकिनेछ ।
Powered by Blogger.