Header Ads


मामाघरलाई सहयोग

हेटौँडा, २३ कात्तिक/हेटौँडा—४ कान्तिराजपथ स्थित सडक बालबालिकाहरुको उद्धार, संरक्षण, आवासीय  सुविधा र पारिवारीक पुनस्र्थापना गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरलाई सहयोग प्राप्त भएको
छ ।
अल्पाईन डेपलभमेन्ट बैंक प्रधान कार्यालय हेटौँडाका कार्यकारी अधिकृत सुदर्शन प्रसाद अधिकारीले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि आफ्नो ६२ औँ जन्मोत्सवको अवसरमा नगद ११ हजार १ सय १ रुपैया र ३५ सेट खाजा सहयोग स्वरुप उपलब्ध गराएको मामाघर नेपालले जनाएको छ ।
Powered by Blogger.