Header Ads



आँ... गर त :  हेटौंडा–४ कर्रामा रहेको श्रमिक माविमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउदै स्वास्थ्य 
स्वयम्सेविका । सोमबार र बुधबार मकवानपुरको विभिन्न स्थानमा ५ बर्ष भन्दा मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । कर्रा टोलको भेगमा २ सय २५ जना बालबालिकाहरुले भिटामिन ए क्याप्सुल र जुकाको औषधि खाएको स्वयम्सेविका प्रिति विकले जानकारी दिइन् । 

                                                                                                 तस्वीर : बिमल श्रेष्ठ ‘टोनी’ बाट

Powered by Blogger.