लेकालीको अध्यक्षमा लामा
हेटौँडा, २१ मंसिर/मकवानपुरको नामटार–१ बसिफाँटस्थित लेकाली माध्यमिक विद्यालयको अध्यक्षमा बिनोद लामा चयन भएका छन् ।
सोमबार भएको २३ औं साधरणसभाबाट अध्यक्षका प्रत्यासी सिताराम मोक्तानलाई ६४ मतले पराजित गर्दै लामा बिजयी भएका हुन् । लामाले एकसय ४१ र उनका प्रत्यासी मोक्तानले ७७ मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यहरुमा ज्ञान बहादुर थिङ,बिन्दा बल र सोमिबहादुर थिङ सर्बसम्मत चएन भएका छन् । यस विद्यालयमा नामटार गाविसका १,२ र ३ नम्बर र थाहा थाहा नगरपालिकाको ९ र १० नम्बरवडाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । अध्यनरत ५ सय २ विद्यार्थीमध्य ९५ प्रतिशत तामाङ जातीका रहेका
छन् । यो विद्यालय भववन जाईटी जापान नामक संस्थाले बनाईदिएको थियो ।