Header Ads


गाविस स्तरीय परिचयात्मक गोष्ठि सम्पन्न

हेटौँडा÷मकवानपुरको नामटारमा स्वास्थकर्मी क्षमता अभिबृद्धि तथा गाविस स्तरीय परिचयात्मक गोष्ठि सोमबार सम्पन्न भएको छ । 
प्लान ईन्टरनेशनल नेपाल र कोषानको सझेदारीमा नामटारमा स्वास्थकर्मीहरुको क्षमता अभिबृद्धि तालिम गरिएको हो । तालिममा स्थानिय स्वास्थकर्मीलाई मातृ तथा नबजात शिशुको सुरक्षाको लागी अपनाईने उपायहरुको बारेमा जानकारी गराईएको थियो । 
कोषानका जिल्ला संयोजक बिश्वास अधिकरीले सहजीकरण गर्नुभएको तालिममा ४ स्वास्थकर्मी र ९जना स्वयमसेवीकाको सहभागीता थियो ।
Powered by Blogger.