Header Ads


यज्ञानुष्ठानमा एकैदिन ११ लाख संकलन

हेटौँडा,१८पुस/हेटौंडा–५ मा रहेको रुद्रेश्वर मन्दिर भएको क्षेत्रमा मन्दिरै मन्दिरको स्थापना गर्ने र त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ पुष १ गतेबाट जारी श्रीमहालक्ष्मी यज्ञानुष्ठानमा शनिबार एकैदिन ११ लाख १६ हजार चारसय ४५ रुपैंया सहयोग संकलन भएको छ । 
बीरेन्द्रबहादुर÷नर्वदा बानिया“बाट तीनलाख ३३ हजार तीनसय ३३, हिरालाल ÷उर्मिला श्रेष्ठबाट तीनलाख ३३ हजार तीनसय ३३ र रबिकुमार÷सुनिता श्रेष्ठबाट तीनलाख ३३ हजार तीनसय ३३ रुपैंया दान सहयोग भएको हो । यस्तै रीता खनालले ११ हजार पा“चसय एक, धर्मराज बानिया“ मार्फत हेटौंडा जेसीजबाट ११ हजार एकसय ११, नेत्रलक्ष्मण खतिवडाले ११ हजार एकसय ११, यादव पराजुलीले ११ हजार एकसय ११, गणेश÷मिथिला श्रेष्ठबाट ११ हजार ५ सय ५५, इश्वरचन्द्र अग्रवालबाट ५ हजार १ सय ५१, जंगबहादुर बस्नेतबाट ५ हजार १ सय ५१, टल्लिमादेवी राईले ५ हजार १५ सहयोग गरेको रुद्रेश्वर मन्दिर क्षेत्र विकास समिति अध्यक्ष राजिव सु्वेदीले जानकारी दिए । 
यस्तै भवानी भण्डारीले ३ हजार ३ सय ३३, सुशीला उपाध्यायले ३ हजार पा“च, बालचन्द्र दुलालबाट २ हजार ५ सय ५१, गंगादेवी लम्सालबाट २ हजार ५ सय १०, लक्ष्मीनारायण समूह हा“डीखोलाबाट २ हजार ५ सय ५१, सीता लम्सालले २ हजार ५ सय ११, नारायणी न्यौपानेले २ हजार ५ सय पा“च, गावाकृष्ण घिमिरेले एकहजार ६०, तिलकबहादुर राउतले एकहजार पा“च, खगेन्द्रप्रसाद लम्सालले एकहजार २०, सकुमाया थिङले एकहजार पा“च, वर्ण पौडेलले एकहजार १ सय ११, दुर्गा खड्काले एकहजार पा“च, कल्पना पौडेलले एकहजार १ सय पा“च, हरिमाया चौलागाईंले एकहजार ११ रुपैंया सहयोग गरेका छन् । 
त्यसैगरी खडकलाल गुरुङबाट एकहजार ५०, जशोदा रिमालबाट एकहजार एकसय ५१, यादप्रसाद जैसी (खुसी सापकोटा)बाट एकहजार एकसय ५१, बालकृष्ण बास्तोलाबाट एकहजार १ सय ११, सर्मिला विश्वकर्माले एकहजार ५०, श्री वैष्णव राममणि शर्माले एकहजार आठ, बिष्णुप्रसाद गुरागाईंले एकहजार पा“च, शेषनाथ पुडासैनीले एकहजार १ सय पा“च, नरेन्द्र मोक्तान, प्रमिला तिमल्सिना, सुरेश महर्जनले एकहजार १ सय ११, इन्दिरा लुईंटेलले एकहजार ११, दिवाकर पाण्डेले एकहजार १ सय ५१, टेककुमारी बुढाथोकीले एकहजार ११, देवराज खरेलले एकहजार एकसय, रोजिला अधिकारीले एकहजार पा“च, मकर रम्तेलले एकहजार ११ र टंकप्रसाद÷अप्सरा गौतमले एकहजार ५ सय रुपैंया सहयोग गरेका छन् । यज्ञानुष्ठानमा शनिबार सांसद् अनन्त पौडेल समेत पुगेर यस क्षेत्रको विकासको निम्ति आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका छन् । 
मन्दिरको विकास एवम् प्रचारप्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको यज्ञानुष्ठानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो । यज्ञानुष्ठान आयोजक मूल समारोह समिति संयोजक राजेश बानिया“को अध्यक्षतामा भएको कार्यक्रममा का“ग्रेस नेतृ रीता खनाल, रुद्रेश्वर मन्दिर क्षेत्र विकास समिति अध्यक्ष राजिव सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.