Header Ads

मानवसेवा आश्रममा ६ महिनामा ३६ लाख आम्दानी

हेटौँडा,१३माघ/मानवसेवा आश्रम हेटौंडामा ६ महिनाको अवधिमा ३६ लाख रुपैंया आम्दानी भएको छ । 
साउन महिनादेखि पौष महिनासम्मको अवधिमा आश्रम व्यवस्थापन सहयोग वापत २१ लाख ५६ हजार ८८ रुपैंया, मासिक सहयोग वापत एकलाख ८७ हजार ५सय १५ रुपैंया, आजिवन सदस्यबाट ३६ हजार, खाना सेवा सहयोगबाट ३ लाख ८६ हजार सातसय ६० आम्दानी भएको छ । यस्तै मानवसेवा सहयोग वापत ७५ हजार, खानपेटिकाबाट १८ हजार सातसय ५०, हेटौंडा उपमहानगरपालिकाबाट घर भाडा तथा तालिम सञ्चालन स्वरुप ४ लाख ६४ हजार, विभिन्न स्थानमा तालिम सञ्चालन गरे वापत एकलाख ८ हजार ९ सय ७५, पुस्तक विक्रीबाट ३२ हजार ५ सय ३३, आश्रममा रहेका साना बालकहरुको शिक्षा सहयोग वापत एकलाख ६१ हजार र अन्य आम्दानी गरी २१ लाख ५६ हजार ८८ रुपैंया आम्दानी गरेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । 
आश्रमका लेखापाल चक्रप्रसाद जोशीले दिएको जानकारी अनुसार यो ६ महिनाको अवधिमा २३ लाख ७ हजार ७सय ५६ रुपैंया खर्च भएको छ । २०६६ असार ८ गतेबाट सर्वोत्कृष्ट जीवनः शाश्वत् चिन्तन (सा“चो जीवन निर्माण अभियान) अन्तर्गत् काठमाडौं र अर्घाखाचीहुदै २०६८ जेठ २७ गतेबाट हेटौंडामा सञ्चालन भइरहेको मानव सेवा आश्रम सफल संस्थाको रुपमा अघि बढिरहेको छ । 
सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल व्यक्ति निर्माण गरी स्वावलम्बी, समुन्नत एवम् चरित्रवान समाज निर्माणका कार्य सञ्चालन गरिरहेको मानव सेवा आश्रमले तीन वर्ष अवधिमा हेटौंडा–२९, नेवारपानी र हेटौंडा–९, लामसुरेधापमा उप सेवा केन्द्र विस्तार गरेको छ । २०७१ जेठ १ गतेबाट चितवनमा मानव सेवा आश्रम सेवा विस्तार एवम् २०७२ असोज महिना देखि काठमाडौंमा आश्रम सेवा सञ्चालन भइरहेको छ । मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य 
गरिरहेको थलोलाई उपयुक्त सम्झी हेटौंडामा २०६९ भदौ १३ गते आश्रम स्थापना गरिएको हो । हेटौंडा, चितवन र काठमाडौंमा गरी ४ सय जना भन्दाबढी हेटौँडा,१३माघ÷मानवसेवा आश्रम हेटौंडामा ६ महिनाको अवधिमा ३६ लाख रुपैंया आम्दानी भएको छ । 
साउन महिनादेखि पौष महिनासम्मको अवधिमा आश्रम व्यवस्थापन सहयोग वापत २१ लाख ५६ हजार ८८ रुपैंया, मासिक सहयोग वापत एकलाख ८७ हजार ५सय १५ रुपैंया, आजिवन सदस्यबाट ३६ 
हजार, खाना सेवा सहयोगबाट ३ लाख ८६ हजार सातसय ६० आम्दानी भएको छ । यस्तै मानवसेवा सहयोग वापत ७५ हजार, खानपेटिकाबाट १८ हजार सातसय ५०, हेटौंडा उपमहानगरपालिकाबाट घर भाडा तथा तालिम सञ्चालन स्वरुप ४ लाख ६४ हजार, विभिन्न स्थानमा तालिम सञ्चालन गरे वापत एकलाख ८ हजार ९ सय ७५, पुस्तक विक्रीबाट ३२ हजार ५ सय ३३, आश्रममा रहेका साना बालकहरुको शिक्षा सहयोग वापत एकलाख ६१ हजार र अन्य आम्दानी गरी २१ लाख ५६ हजार ८८ रुपैंया आम्दानी गरेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । 
आश्रमका लेखापाल चक्रप्रसाद जोशीले दिएको जानकारी अनुसार यो ६ महिनाको अवधिमा २३ लाख ७ हजार ७सय ५६ रुपैंया खर्च भएको छ । २०६६ असार ८ गतेबाट सर्वोत्कृष्ट जीवनः शाश्वत् चिन्तन (सा“चो जीवन निर्माण अभियान) अन्तर्गत् काठमाडौं र अर्घाखाचीहुदै २०६८ जेठ २७ गतेबाट हेटौंडामा सञ्चालन भइरहेको मानव सेवा आश्रम सफल संस्थाको रुपमा अघि बढिरहेको छ । 
सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल व्यक्ति निर्माण गरी स्वावलम्बी, समुन्नत एवम् चरित्रवान समाज निर्माणका कार्य सञ्चालन गरिरहेको मानव सेवा आश्रमले तीन वर्ष अवधिमा हेटौंडा–२९, नेवारपानी र हेटौंडा–९, लामसुरेधापमा उप सेवा केन्द्र विस्तार गरेको छ । २०७१ जेठ १ गतेबाट चितवनमा मानव सेवा आश्रम सेवा विस्तार एवम् २०७२ असोज महिना देखि काठमाडौंमा आश्रम सेवा सञ्चालन भइरहेको छ । मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य 
गरिरहेको थलोलाई उपयुक्त सम्झी हेटौंडामा २०६९ भदौ १३ गते आश्रम स्थापना गरिएको हो । हेटौंडा, चितवन र काठमाडौंमा गरी ४ सय जना भन्दाबढी विभिन्न उमेर समूहका सहयोगापेक्षीले सडकपेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट उद्धार, ८० जनालाई परिवार पत्ता लागेपश्चात् परिवारमा पारिवारिक पुनर्मिलन सेवा सञ्चालन अवधिमा आश्रममा १५ जनाले शरीर छाडेको आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिए । यसैबीच आश्रमले हेटौंडा लामसुरेधापमा २ सय जना भन्दाबढीलाई सेवा दिन सकिने क्षमता र नेवारपानीमा ५० जनालाई सेवा दिन सकिने क्षमताको भवन निर्माण सेवा शुरु गरेको छ । २०८२ सालभित्र नेपालका सडकपेटीहरुमा अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिकरुपमा कमजोर भइ कष्टकर अवस्थामा जीवनयापन गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ सेवा सञ्चालन भरिरहेको अवस्थामा मानवसेवा आश्रमले परिकल्पना गरेको मानवीयताको शहरको अवधारणालाई हेटौंडाको नगरपरिषद्ले समेत पास गरेको छ । मानवसेवा आश्रम हेटौंडामा सेवा लिने सहयोगापेक्षीको संख्या ७२ जना पुगेको छ । महिला ३० जना र पुरुष ३० जना र बच्चा १२ जना छन् । चितवनमा सेवा लिनेको संख्या ३३ जना र मानव सेवा आश्रम काठमाडौंमा सेवा लिनेको संख्या १५ जना रहेको जानकारी दिइएको छ ।
Powered by Blogger.