नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न
एकमा सर्वसम्मत, तीनवटै क्षेत्र निर्वाचितहेटौंडा,२२माघ/ नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
मकवानपुरको ४ वटै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । शुक्रबार भएको नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएको छ । यसैगरी सचिवमा सुवास थिङ, कोषाध्यक्षमा खिलप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । अन्य ८ जना क्षेत्रीय सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको छ । यसैबीच महाधिवेशन प्रतिनिधिका लागि भने निर्वाचन भएको छ ।
महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ईन्द्रबहादुर बानियाँ १ सय १८, धम लामिछाने १ सय २, अमृत लामा ८४, मानबहादुर पाटा ८२, दामोदर सुवेदी ७१, चन्द्र राई ६० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै, समावेशीतर्फ जनजातिमा दिलबहादुर भोम्जन, दलितमा अनिल विक, अल्प संख्यकमा ज्ञानबहादुर माझी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी समावेशी महिलातर्फ भने निर्वाचन भएको छ । समावेशी २ जना कोटा मध्ये ३ जनाको उमेदवारी परेकोमा उर्मिला पुलामी ८४, कमला खड्का ८२, अम्बिका सापकोटा ८२ मत प्राप्त गरेका थिए । बराबरी मतमा सहमतिमा कमला सापकोटालाई प्रतिनिधिमा निर्वाचित गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिमा यतिराज सापकोटा निर्वाचित भएको छ । सभापतिमा २ जना उमेदवार मध्ये सापकोटाले ९१ मत प्राप्त गर्दा उनका प्रत्यासी ईश्वरनाथ पौडेलले ८९ मत प्राप्त गरेका थिए । क्षेत्रीय सचिवमा सूर्यबहादुर लामा निर्वाचित भएका थिए भने कोषाध्यक्ष पदमा झमकबहादुर लामा निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ जयराम लामिछाने १३८, भरत लामा १२२, विष्णु प्रसाद दाहाल ७१, मोम लामा ६८ मत, उदयमोहन श्रेष्ठ ६८, राजेन्द्र विडारीले ६८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।महिला प्रतिनिधितर्फ हेमा ठाडामगर, पवित्रा महत विष्ट जनजातिमा नन्दलाल लामा र दलिततर्फ कृष्णचन्द्र नेपाली निर्विारोध निर्वाचित भएका थिए भने मधेशीमा रमेश रौनियार निर्वाचित भएका थिए ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा तारानाथ चौंलागाई निर्वाचित भएका छन् । सभापतिमा ३ जना उमेदवार मध्ये चौंलागाईले ५८ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासी दीपक कुमार खड्का ५३, अर्जुनकुमार सिंले ४० मत प्राप्त गरेका थिए । क्षेत्रीय सचिवमा घनश्याम नेपाल तथा कोषाध्यक्षमा रामहरी खरेल निर्विरोध निर्वाचित भएको हो । यस्तै, सदस्यहरुमा सुनिता न्यौपाने, कुमार बल, शोभा महत थापा, केदारप्रसाद पुडासैनी, गुरुप्रसाद दाहाल, दीपक उप्रेती, दीपक ढकाल, गणेशहरी उप्रेती, लगायत चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा खुलातर्फ १३ जनाको उमेदवारी परेकामा ६ जना निर्वाचित गरेको छ । खुलातर्फ प्रभातकुमार दाहाल १०८, माईकल रामचन्द्र अर्याल ९७, रमेशध्वज कार्की ९१, दिनेश उपाध्याय ८९, रघुरमण न्यौपाने ७४, टेकनाथ शिवाकोटी ७४ मत प्राप्त गर्दै निर्वाचित भएको हो । यसैगरी समावशी महिला तर्फ २ मध्ये ४ जनाको उमेदवारी परेको थियो । निर्वाचनबाट रिता खनाल १०५, सञ्जु थापा ७५ मत प्राप्त निर्वाचित हुनुभएको हो । प्रत्यासी ईन्दिरा न्यौपाने भने निर्वाचतबाट बाहिरिएकीे छिन् । मधेशी कोटामा
ईश्वर पण्डित ८३ मत प्राप्त गर्दै निर्वाचित भएको छ भने रामनरेश यादव ६३ मतस“गै पराजित भएका छन् । दलित कोटातर्फ गोपिलाल विश्वकर्मा ८१ मत प्राप्त गर्दै निर्वाचित भएको छ । प्र्रत्यासी पवित्रा विश्वकर्माले ६२ मत लेराएकी थिइन् । जनजातिमा बमबहादुर थिङ निर्विरोध चयन भएको हो । यसैबीच क्षेत्र नम्बर ३ बाट ५ सदस्य महासमिति सदस्य निर्वाचित गरेको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित सदस्यहरुबाट प्रभात कुमार दाहाल, माईकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, रिता खनाल, दिनेश उपाध्याय, लगायत रहेका छन् ।
यसैगरी ४ नम्बर क्षेत्रीय सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएको छ । ६२ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएको हो । प्रत्यासी शंकर न्यौपाने २९ मत सहित पराजित भएका थिए । सचिवमा दीपक प्रजा, कोषाध्यक्षमा डोलबहादुर प्रजा निर्विरोध निर्वाचित भएका छन् । ८ जना क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित गरेको उल्लेख छ । यस्तै, महाधिवेशन प्रतिनिधिमा खुलातर्फ बुद्ध लामा ९१, रञ्जन कालाखेती ८९, भरत पराजुली ७०, उमा दाहाल ५५, राजकुमार अर्याला ५१, चित्रबहादुर थापा ४९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । समावेशी महिलातर्फ कमला कार्की ८७, जानकी लामा ६२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । जनजातितर्फ जानुकी लामा ६४ मतस“गै निर्वाचित भएकी थिइन् भने उनीको प्रत्यासी लालबहादुर स्या·तानले २९ मत प्राप्त गरेका थिए । दलितमा खिलबहादुर खाती निर्विरोध निर्वाचित भए । अल्पसंख्यक मधेशीतर्फ सन्तबहादुर प्रजा ५२ मत सहित निर्वाचित भएका थिए। उनका प्रत्यासी ईश्वर पाठकले ५१ मत प्राप्त गरेका थिए ।