Header Ads


निशुल्क आयल चेन्ज तथा ब्याट्री चेकअप

हेटौँडा, १९ बैशाख/सिप्रदी टेडिङ प्रालि र ऋतु टे«ेडर्सको संयुक्त आयोजनामा आइतबारबाट हेटौँडामा दुईदिने निशुल्क आयल चेन्ज क्याम तथा ब्याट्री चेकअप कार्यक्रम सुरु भएको छ ।
हेटौँडामा रहेको ए वान मोटरबाइक सेन्टरमा भएको क्याम्पमा आइतबार मात्रै ३० जनाले मोटरसाइकल सर्भिसिङ तथा ब्याट्रीको जाँच गराएका छन् । ‘सिप्रदीकै मुल्यमा आयल दिइएको छ ।
गिफ्टको रुपमा मोटरसाइकल वाक्स समेत फ्रिमा दिइएको छ’, सिप्रदी टे«डिङको म्याक लुब्रिकेण्ट्सको मकवानपुरको लागि आधिकारिक बिक्रेता ऋतु टे«ेडर्सका प्रोपाइटर सागर सापकोटाले भने, ‘क्याम्पमा मोटरसाइकलको ब्याट्रि चेकअप भैरहेको छ भने मेकानिक ज्याला समेत फ्रि गरिएको छ ।’ आयल चेन्ज क्याम तथा ब्याष्ट्रि चेकअप कार्यक्रम दुईदिने भएको जानकारी गराउँदै सापकोटाले मौकाको फाइदा उठाउनको निम्ति सबैलाई अनुरोध गरे । 
Powered by Blogger.