डेभल्पमेन्टको उपाध्यक्षमा डिना
हेटौंडा, २७ कात्तिक/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिना उपाध्याय एसिया प्यासेफिक पार्लिमेन्टरियन
कन्फेरेन्स अन ईन्भाईरोमेन्ट एण्ड डेभल्पमेन्टको उपाध्यक्षमा निर्वाचित भएको छ ।
नोभेम्वर १० देखि १२ तारिख सम्म दक्षिण कोरियाको राजधानी सौलमा सम्पन्न १८ औँ सम्मेलनबाट नेपाली कांग्रेसकी सांसद समेत रहेकी उपाध्याय अप्पसेड उपाध्यक्षमा निर्वाचित भएको हो । अप्पकेड एसिया प्यासिफीक क्षेत्रमा वातावरणिय समस्या समाधानको लागी यस क्षेत्रका सांसदहरू सम्मेलित संगठन हो ।
सन् १९९३ मा स्थापनमा भएको यस संगठनमा ४६ देशका प्रतिनिधीहरू सदस्य छन् ।

