Header Ads


युवा किसान संघको कोषाध्यक्षमा मोक्तान

हेटौंडा, २१ मंसिर/नेकपा एमाले निकटको युवा किसान संघको केन्द्र्रीय कोषाध्यक्षमा एमाले मकवानपुरका जिल्ला सदस्य एवम् युवा इन्चार्ज सुनिल मोक्तान चयन भएका छन् । मंगलबार काठमाण्डौँमा भएको युवा किसान संघको बैठकले मोक्तानलाई कोषाध्यक्षमा चयन गरेको हो । 
युवा संघ नेपाल मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका मोक्तानले एमाले निकट खेलकुद महासंघमा समेत मकवानपुर जिल्ला अध्यक्षको रुपमा काम गरिसकेका छन् । युवामाझ लोकप्रिय मोक्तान हाल 
Powered by Blogger.