वृद्धाश्रमलाई सहयोग: निर्माण व्यवसायी संघ मकवानपुरले नवौँ राष्ट्रिय निर्माण दिवशका अवसरमा हेटौँडा–२ स्थित ओम वृद्धाश्रममा बुधबार सहयोग प्रदान गर्दै । तस्विर: प्रदेश दैनिक