Header Ads


न्यौपानेको २४ औँ वर्षगाँठ मामाघरमा

हेटौंडा, १५ मंसिर/मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले २४ औं विवाह बर्षगाँठ हेटौंडामा रहेको मामाघर नेपालमा सहयोग गरेर मनाएका छन् । 
श्रीमती सोनी न्यौपानेका साथ मामाघर पुगेका उनले वर्षगाँठको अवसरमा मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेका हुन् । दैनिक प्रयोगमा आउने भान्छाका सामग्री, कपडा र खाद्यान्न उपलब्ध गराएको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।
Powered by Blogger.