‘मकवानपुरको हकहितको निमित्त सधै अग्रसर’
हेटौंडा, ५ पुस/राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताएका छन् ।
पूर्वी मकवानपुरको छतिवन– ८ राजदमारमा युवा मोर्चाद्धारा आयोजित कार्यक्रममा बोल्दै थापाले सबै राजनीतिक दलहरुबीच भाषणको प्रतिस्पर्धा नभई समाजसेवाको प्रतिस्पर्धा भए देश चाँडो विकास हुने र आफु विकासको प्रतिस्पर्धामा लागेको बताए । आफु चुनाव लड्नको लागि नभएर मकवानपुरको विकासको लागि समाजसेवामा लागेको भन्दै थापाले प्रतिस्पर्धाको राजनीतिमा लाग्न सबै राजनैतिक दललाई आग्रह गरेँ । कार्यक्रममा राप्रपा क्षेत्र नंम्बर १ अध्यक्ष रामराम अर्याल जिल्ला सचिव ज्ञानेन्द्र ढुंगेल स्थानिय निर्मल खड्का लागाएतले मन्तब्य ब्यक्त गरेका थिए ।