Header Ads


विनोदचन्द्र नेतृत्वमा कोईराला सेवा समाज

हेटौंडा, ७ फागुन/कोईराला सेवा समाज मकवानपुरको सातौं जिल्ला अधिवेशनले पुनः विनोदचन्द्र कोईरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको अधिबेशनले उपाध्यक्षमा रवि कोईराला, सचिव हेमन्त, सहसचिव रविन, कोषाध्यक्ष गोकर्ण तथा सदस्यहरुमा हरि, राधा, कुमुद, रामजी, रामकृष्ण, निशा, शान्ता, रमेश, माधव र शिला कोईराला चयन भएका हुन् । अधिबेशनले ९ सदस्यीय सल्लाहकार समिति र ३ सदस्यीय संरक्षक समितिसमेत गठन गरेको छ । समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोईरालाको सभाध्यक्षता भएको कार्यक्रममा कोईराला समाजका केन्द्रीय अध्यक्ष रुवयनाथ कोईरालाको प्रमूख आथित्यता, विशिष्ट अथिति मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोईराला, अथितिहरु केन्द्रीय महासचिव जीवनचन्द्र कोईराला, केन्द्रीय सदस्य माधव कोईराला, सुरेन्द्र कोईराला, समाज मकवानपुरका सल्लाहकार प्रदिप कोईरालालगायतले मन्तव्य व्यक्त गरेको थियो । 
Powered by Blogger.