Header Ads


लायन्स क्लब ग्रिनसिटीमा अधिकारी

हेटौंडा, १२ चैत/ लायन्स क्लब अफ हेटौंडा ग्रिनसिटीको सन् २०१७÷२०१८ अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् ।
 लायन्स क्लबको शनिबार सम्पन्न चौथो साधारणसभाबाट औपचारिकरुपमा अधिकारीले पदभार ग्रहण गरेका हुन । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष पवन कंस्कार, द्वितीय उपाध्यक्ष दीपक सुवेदी, तृतीय उपाध्यक्ष रामकुमार अग्रवाल, सचिवमा राजिव सिग्देल, सहसचिवमा पवित्रमान श्रेष्ठ, कोषाध्यक्षमा दीपक वर्णवाल तथा सहकोषाध्यक्षमा रोशन बर्तौला चयन भएका छन् । निवर्तमान अध्यक्ष राजेदब बानियाँको अध्यक्षता तथा जोन चेयरपर्सन लोकनाथ लुईंटेलको प्रमुख आतिथ्यतामा भेला भएको थिया ।  भेलाले लोकनाथ लुईंटेल र शरदचन्द्र भट्टराईलाई सल्लाहकारमा चयन गरेको छ ।
Powered by Blogger.