लायन्स क्लव अफ बसामाडीमा सापकोटा
हेटौंडा, १३ चैत/लायन्स क्लव अफ बसामाडी मकवानपुरको वर्ष सन् २०१७–१८ को अध्यक्षमा सागर सापकोटा चयन भएका छन् ।
हेटौंडामा भएको अधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । लायन्सको प्रथम उपाध्यक्षमा विष्णु चौलागाई, द्वितीय उपाध्यक्षमा धर्म धिमाल, तृतीय उपाध्यक्षमा श्याम डिबटेवाल, सचिवमा भरत सापकोटा, कोषाध्यक्षमा अमित शर्मा, टेल टुईष्टरमा राजकुमार आचार्य र एमसी चियरपर्सन आशिष अग्रवाल चयन भएका छन् ।
त्यसैगरी भेलाले अमेरिका जान लागेका क्लवका निर्वतमान अध्यक्ष दिपक ढकाललाई बिदाई समेत गरेको छ । लायन्स क्लव अफ बसामाडी मकवानपुरका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा
एरिया चिफ कोअर्डिनेटर शम्भु नकर्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रीजन चियरपर्सन बसन्त सिटौला, विष्णुगोपाल मर्हजन, जोन चियरपर्सन रबि कडेँल शर्मा, बसामाडी जेसीजका अध्यक्ष अनिल पाण्डे, हेटौंडाका अग्रज लायनकर्मी राम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।