१४ बर्षीया घिसिङ बेपत्ता
हेटौंडा, २७ जेठ/मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका बस्ने एक बालिका बिहीबारदेखि हराइरहेकी छिन् ।
ईन्द्रसरोवर–२ कुलेखानी सुकौरा गाउँका संगिता घिसिङ यही जेठ २५ गते बिहीबारदेखि हराएको उनको परिवारले जानकारी दिएको छ । ललितपुरमा सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया घिसिङ २५ जेठ बिहिवार बिहानदेखि ललितपुरको ग्वार्को चोकबाट हराएको उनको बुवा बाबुराम घिसिङले जानकारी दिए ।
अन्दाजी ४ फिट ६ ईन्च अग्ली, गोरो वर्ण भएकी संगितालाई फेला पार्ने कसैले नजिकको प्रहरीचौकी वा बालिकाको घरको मोबाइल नम्बर ९८४९८६८२७८ वा ९८६५१२६२८३ मा फोन गरिदिन परिवारजनले आग्रह गरेको छ ।