रोट¥याक्ट हेटौंडामा बैद्यको नेतृत्व
हेटौंडा, २४ असार/रोट¥याक्ट क्लव अफ हेटौंडाको बर्ष सन् २०१७÷१८ को अध्यक्षमा प्रविध बैद्य पदस्थापित भएका छन् ।
शनिबार हेटौंडामा भएको दोस्रो पदस्थापन कार्यक्रमबाट आगामी एक बर्षको लागि बैद्य पदस्थापित भएका
हुन् । क्लवको उपाध्यक्षमा शाकार नेपाल, सचिव सूचना अर्याल, कोषाध्यक्षमा सुजन लामिछाने, सर्जन एट आम्र्समा योजना अधिकारी र निर्देशकहरुमा अमृता दर्जी, सुदीप आचार्य, रबि पौडेल र अविरल रघु श्रेष्ठ रहेका
छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर एवम् रोटरी क्लव अफ हेटौंडाका पूर्व अध्यक्ष हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा रोट¥याक्टका बर्ष सन् २०१६÷१७ का अध्यक्ष अनुराग अधिकारीले २०१७÷१८ का अध्यक्ष बैद्यलाई कोलार पहि¥याउँदै अध्यक्षको पद हस्तान्तरण गरेका थिए । पदस्थापन कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रमुख विजयराज सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए । रोट¥याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष बैद्यले रोट¥याक्टमा लागेका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै समाजिक कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।